तातोखबर, काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि क्षेत्रमा लगानी गर्नका लागि उपयुक्त मुलुक रहेको बताएकी छिन्। काठमाडौँमा आज तेस्रो लगानी सम्मेलनको अन्तिम दिनमा आफ्नो धारणा राख्दै ‘सूचना प्रविधिः लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले सूचना प्रविधि उद्योगमा लगानी [...]