तातोखबर, काठमाडौं / मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकैबाट गाडी त्रिशूली नदीमा खसेको छ। गाडी खसेको जानकारी बिहान ४ बजेतिर पाएपछि गोताखोरको टोलीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) राजेन्द्र अर्यालले जानकारी दिए। ‘सूचना पाएपछि घटनास्थलमा [...]