गाजाको शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा ३३ जनाको मृत्यु
तातो खबर
२०८१ कार्तिक ३
हमास समूहका कमाण्डार मारिएपछि पनि इजरायलले जारी राखेको पछिल्लो आक्रमणमा गाजामा ३३ जनाको मृत्यु भएको छ। उत्तरी गाजाको एउटा शरणार्थी शिविरमा भएको आक्रमणमा २१ महिलासहित ३३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्। जबालिया क्षेत्रमा भएको यो आक्रमणबारे इजरायलले कुनै प्रतिक्रिया दिइसकेको छैन। इजरायली सेनाले [...]