-(अनिल कोइराला) ‘इतिहासको नाममा‘ केही पान्नाहरू सुरक्षित होलान् केही सालिकहरू थपिदै जालान् केही विचारधारा काँटछाट होलान् तर परिवर्तनको बिगुल फुक्ने आज किन भुक्न र वैरीको पछी लुक्न छोड्दैन्न । रगतका पाप्रा बोलेका छन् खुकुरीको धार बोलेको छन् आमाको आँसु बोलेको छ सिउँदोको सिन्दुर बोलेको छ [...]