इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुगेको छ। दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १०ः०० बजे पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा [...]