इन्टर्नसिपसम्बन्धी ऐन संशोधन गर्न माग गर्दै बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थी
तातो खबर
२०८१ भाद्र १
काठमाडौं / बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीले इन्टर्नसिपसम्बन्धी ऐनकाे संशोधन माग गर्दै सरकारको ध्यानकर्षण गरेका छन्। नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनको टोलीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । एसोसिएसनले हाल बंगलादेशमा इन्टर्नसिप गरिरहेका विद्यार्थीलाई बाँकी रहेको अवधिको इन्टर्नसिप नेपालमै गर्न व्यवस्था मिलाउन [...]