तातोखबर, हेटौंडा / मकवानपुरको सदरमुकाम हेटौंडा नजिकै मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो व्यानरमा नै राखेर पाँच दलले बिरोध प्रर्दशन गरेका छन् । पुल निर्माणको ठेक्का लिएर पनि काम समयमा नै नसक्ने बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँ सहितका फोटोहरु [...]