पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पीटीआईका संस्थापक नेता इमरान खानको उम्मेदवारी अस्वीकृत भएको छ । खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए। तर, त्यहाँको निर्वाचन आयोग (ईसीपी)ले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको हो । यसले उनको पार्टी [...]