हेटौंडा – इलाका प्रहरी कार्यालय मकवानपुर नेवारपानीले लागूऔषध गाँजा सहित मंगलवार एकजनालाई पक्राउ गरेको छ । ८४ किलो १२० ग्राम गाँजासहित बारा जिल्ला जितपुर सिमरा उप महानगरपालिका वडा नं ७ का १९ बर्षिय साविर अन्सारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक [...]