ऊर्जामा बैंकले लगानी वृद्धि गर्नु पर्छ : गणेश कार्की
तातो खबर
२०८१ जेष्ठ ४
काठमाडौँ / स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जामा बैंकको लगानी हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पुर्याउने नीति बनाउनु पर्ने बताएका छन्। शुक्रवार ईप्पानको २८औँ वार्षिक साधरणसभामा बोल्दै अध्यक्ष कार्कीले सरकारसँग यस्तो माग राखेका हुन्। उनले अहिले [...]