२१ वर्ष पुराना परीक्षार्थीले समेत मौका परीक्षा दिन पाउने
तातो खबर
२०८१ कार्तिक २५
काठमाडौं / रााष्ट्रिय परीक्षा बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षाकाे व्यवस्था गर्ने भएको छ। बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका [...]