काठमाडौं, १२ फागुन / ‘देशको उर्जा, देशमै खपत अभियान’ को नारा लिएर विगत ५ बर्षदेखि विद्युतीय स्कुटर नेपालमा विक्री गर्दै आईरहेको लुयानले विहिवारदेखि सञ्चालन गरेको एक्स्चेञ्ज अफरमा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको पाईएको छ । ‘जिरो इमिसन राइड (एन)’ ले सञ्चालन गरेको चीनमा निर्मित गुणस्तरीय र [...]