हेटौंडा – मकवानपुर जिल्लामा हाल एचआईभी संक्रमितको संख्या ४९४ रहेको तथ्यांकले देखाएको छ।संक्रमितको संख्या महिना पिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ। साउन देखि यता ११ जनामा एचआईभी देखिएको छ भने संक्रमित मध्ये ५४ जनाको मृत्यु भइसकेको छ। हेटौंडा अस्पतालको अनुसार जिल्लामा अहिले सम्म ४९४ [...]