वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, एनआइसी एसियाले बढायो(सूची सहित)
तातो खबर
२०८० फाल्गुन ३०
तातोखबर, काठमाडौं / धेरैजसो वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् । विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएको छ । यसका लागि [...]