तातोखबर, भैरहवा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रूपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता भएको औँल्याए। [...]