काठमाडौं, २२ मंसिर / नेपालको विद्यममान ऐनबमोजिम भएको छ की छैन निक्र्योल नहुञ्जेल एनसेलको शेयर खरिद बिक्री रोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । एनसेलको खरिद विक्री विरुद्ध परेको रिटमाथी उच्च अदालत पाटनमा न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा विहिवार भएको सुनुवाईपछि उक्त आदेश [...]