तातोखबर, काठमाडौँ / नेपालका धावक गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल २१ मा शुरु हुँदै छ। १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा पाँच हजार मिटर दौडमा स्वर्णपदक विजेता गोपीचन्द्रले यसपटक नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्ने छन् । [...]