काठमाडौँ / सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय समितिमा रहने ७ सांसद चयन भएका छन् । समितिमा कांग्रेस, एमालेबाट २/२ जना र अन्य दलबाट १/१ जना रहनेछन् । कांग्रेस सांसद रामहरि खतिवडाले दिएको जानकारीअनुसार कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र इश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा [...]