तातोखबर, काठमाडौँ / अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्समा सवार चारजनाको जिवितै उद्धार गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेका थिए । थप दुईजनाको बारेमा जानकारी नआएको बताइएको छ । मस्को जाँदै गरेको एयर एम्बुलेन्स कुफ अब जिल्लामा फेला परेको समाचार एजेन्सी पीटीआईले [...]