तातोखबर, काठमाडौं / दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी ‘एस ट्वान्टीफोर’ सार्वजनिक गरेको छ । वार्षिक कार्यक्रम सामसङ अनप्याक्ड मार्फत् सामसङले उक्त फोन सार्वजनिक गरेको हो । थुप्रै एआई(आर्टिफिसियल इन्टेलीजेन्स) फिचर्स लोड भएका स्मार्टफोन सासमङले सार्वजनिक गरेको छ । प्रिमियम फोनको विश्व [...]