पाकिस्तानले ४० वर्ष पछि ओलम्पिकमा स्वर्ण पदक जित्यो
तातो खबर
२०८१ श्रावण २५
काठमाडौं / पाकिस्तानले ओलम्पिक इतिहासमै व्यक्तिगत विधातर्फ पहिलो स्वर्ण पदक जितेको छ। यस्तै पाकिस्तानले ४० वर्षपछि स्वर्ण पदकको खडेरी तोडेको छ। पाकिस्तानका अरशद नदीमले नयाँ ओलम्पिक कीर्तिमानसहित ज्याभलिन थ्रोमा स्वर्ण पदक जिते। गएराति सम्पन्न खेलमा भारतका साविक स्वर्ण विजेता निरज चोपडालाई पछि पार्दै नदिमले स्वर्ण [...]