काठमाडौँ / उपप्रधान एवं गृहमन्त्री रवी लामिछाने गाँजा खेती र औषधिजन्य प्रयोगका विषयमा अध्ययन अनुसन्धान गर्न सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषयमा भएको छलफलमा बोल्दै [...]