चर्काे करको विरोधमा हेटौँडा उपमहानगरपालिका कार्यालयअगाडि धर्ना
तातो खबर
२०८१ भाद्र १
हेटौँडा / चर्काे करको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालयअगाडि धर्ना बसेका छन्। मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहागरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन्। सो क्रममा व्यवसायीले सटरको साँचोसमेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई [...]