झन्डै आधादर्जन वाणिज्य बैंकलाई कर्जा विस्तारमा समस्या
तातो खबर
२०८१ जेष्ठ २२
काठमाडौं / देशभरका झन्डै आधादर्जन वाणिज्य बैंकलाई थप कर्जा विस्तारमा समस्या हुने देखिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि पूँजीकोष अनुपात कायम गर्नुपर्ने बाध्यताका कारण आधादर्जन बैंकहरूले थप कर्जाको माग आएमा ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन् । हाल नेपालको समग्र बैंकिङ प्रणालीमा [...]