तातोखबर, काठमाडौं / काठमाडौं उपत्यकाको तापक्रम बढेर बिहीबार ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ । उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । बुधबारको ३३.३ डिग्री सेल्सियस पुगेको थियो । मंगलबार भने २८.५डिग्री सेल्सियस तापक्रम मापन [...]