तातोखबर, काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग छलफल गरेका छन्। मन्त्री गुरुङले सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग अनौपचारिक रुपमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गरेका हुन्। [...]