सन्दीपको मुद्दामा फैसला गर्ने तयारी, उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा
तातो खबर
२०८१ जेष्ठ २
तातोखबर, काठमाडौं / सन्दीप लामिछानेको मुद्दामा आज फैसला आउन सक्ने भएको छ । गौशाला २६ का कानून व्यवसायीहरुले बहस सकाएका छन् । उच्च अदालत पाटनमा हिजोदेखि जारी सुनुवाई सकेर आजै साँझसम्म फैसला गर्ने तयारी न्यायाधीशको छ। अहिले सन्दीपका कानून व्यवसायीले जवाफी बहस गरिरहेका छन् । [...]