तातोखबर, मकवानपुर / हेटौंडा-काठमाडौँ जोड्ने वैकल्पिक सडक कान्ति राजमार्ग बन्द रहने भएको छ। निर्माण कार्यका लागि राजमार्गको बगुवा- तिनपाने सडक खण्डको सागुरो ठाउँहरुमा सडक चौडा गर्ने काम सुरु भएपछि चैत्र १ गते देखि २०८१ वैशाख १५ गते सम्म बन्द रहने सडक विभागले जनाएको छ। जिल्ला [...]