काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति गरेको तीन दलीय कार्यदलले बनाएको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सोमबार नै प्रतिवेदन बुझाउने कार्यक्रम भए पनि प्रधानमन्त्रीको व्यस्तताले बुझाउन नसकिएको र मंगलबार [...]