तातोखबर, काठमाडौं / महालक्ष्मी विकास बैंकले ‘नेतृत्व एकताको विकास तथा शारीरिक स्वस्थता’ सम्बन्धी दुईदिने कार्यक्रम गरेको छ। बैंकले हालै चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीमा अर्थतन्त्रमा देखिएको [...]