रुसी राष्ट्रपतिलाई भेटेर उत्तर कोरियाली नेता किम स्वदेश प्रस्थान
तातो खबर
२०८० भाद्र २७
आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन स्वदेश प्रस्थान गर्नुभएको छ । भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्कनुभएको रुसी [...]