भैँसीको मासु चीन निर्यात गर्ने विषयमा सम्झौताको तयारी
तातो खबर
२०८१ आश्विन १८
काठमाडौं / सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौता गर्ने तयारी थालेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्र बोहराले बताए। मन्त्रालयले गृहकार्य पूरा गरी तयार गरिएको [...]