तातोखबर, काठमाडौं / कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसिरहेका तीन नेपालीको मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा काम गर्ने तीन जना नेपालीको घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा अछामको पन्चदेवल [...]