भारत, तातोखबर । दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा घोटाला मामिलामा सिबिआईले आइतबार बयान लिएको छ । सिबिआईले उनलाई साढे ९ घन्टासम्म सोधपुछ गरेको छ। सोधपुछपछि सञ्चारमाध्यमहरूसँग कुरा गर्दै केजरीवालले सिबिआईले आफूलाई पूरा सम्मानका साथ प्रश्नहरू सोधेका बताएका हुन्। केजरीवालका अनुसार सिबिआईले मदिरा नीतिका बारेमा [...]