तातोखबर, काठमाडौं / नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा विभिन्न कार्ययोजनाहरू प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी [...]