दुई ठूला दलहरू मिलेर बनेको सरकारबाट अर्थतन्त्रमा सुधार आउने : चन्द्रप्रसाद ढकाल
तातो खबर
२०८१ श्रावण २६
कैलाली / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरे। धनगढीमा आज आयोजित कैलाली उद्योग वाणिज्य सङ्घको ५०औँ स्वर्णिम वर्ष तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीतिगत अस्थिरताका कारण [...]