तातोखबर, काठमाडौँ : कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ । आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुखले बताएका छन् । पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा आज शुक्रबार [...]