कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
तातो खबर
२०८१ आश्विन १२
काठमाडौं / निरन्तरको वर्षाले जलसतह बढेपछि कोशी ब्यारेजका सबै (५६ वटै) ढोका खोलिएको छ। ब्यारेजमा बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । ८ बजे चार लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी [...]