काठमाडौं / पेरिस ओलम्पिक फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। समूह चरणका अन्तिम खेलसँगै अन्तिम आठमा पुग्ने टिमको तय भएको हो। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले युक्रेनलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपविजेता बन्दा मोरक्कोले इराकलाई हराउँदै विजेताका रूपमा क्वाटरफाइनलमा पुग्यो। त्यस्तै, समूह [...]