डोनाल्ड ट्रम्पलाई मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति माग
तातो खबर
२०८० माघ १३
वासिङ्टन । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश गरेको छ। उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो। यस मानहानि मुद्दामा फैसला सुनाउँदै न्यायाधीशहरुले क्यारोललाई भावनात्मक रूपमा चोट पुगेको [...]