तातोखबर, काठमाडौं / नेपालमा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइँदैछ। ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ नारासहित यस बर्ष क्षयरोग दिवस मनाउन लागिएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ। नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर छन् । [...]