रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो, म होइन : प्रचण्ड
तातो खबर
२०८१ कार्तिक १०
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेलाई जोगाउन खबरदारी सभा नगरिएको प्रष्टीकरण दिएका छन्। बचाउँनै भृकुटीमण्डपमा पार्टीले शनिबार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन्। ‘एकथरीले प्रचण्डले रवि लामिछानेलाई मुद्दाबाट जोगाउन खबरदारी सभा [...]