तातोखबर, काठमाडौँ : भारतीय विदेश मन्त्री एस.जयशंकर नेपाल आइपुगेका छन् । उनी नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आइ पुगेका हुन् । भारतीय वायुसेनाको विशेष विमान आइएफसी ३१ बाट बिहान ९ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल आइ पुगेका हुन् । उनलाई एयरपोर्टमा स्वागत गर्न [...]