काठमाडौँ, २४ भदौ / सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कायालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको हो । सामाजिक सञजालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको [...]