काठमाडौं / पिपुल्स इनर्जी लिमिटेडले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो। आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन [...]