खुर्कोटको पुल निर्माणमा तीव्रता, पाँच दिनभित्र सडक सञ्चालन गर्ने सेनाको तयारी
तातो खबर
२०८१ कार्तिक ३
काठमाडौं / नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाका खुर्कोटको पुल निर्माणलाई तीव्रता दिएको छ। अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि काम भइरहेको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका [...]