राजनीति गर्नु छ भने चुनाव लड्नुस, खेलमा राजनीति नगर्नुस्: विराजभक्त श्रेष्ठ
तातो खबर
२०८० चैत्र १
तातोखबर, काठमाडौं / भर्खरै नियुक्त भएका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न आग्रह गरेका छन् । राजनीति गर्ने मन भए चुनाव लड्न पनि आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति [...]