काठमाडौं, २१ भदौ/पछिल्लो समयमा सामाजिक सञ्जाल युट्युबमा नेपालमा पनि विभिन्न प्रसारण सामाग्रीहरु मार्फत लोकप्रियता कमाउन चाहने प्रतिभाहरु बढ्दै गएसँगै विगत ८ वर्षदेखि प्रयोगमा आएको युट्युब च्यानल गजुरियलको लोकप्रियता बढ्न थालेको छ । यसवर्षको गाईजात्रा पर्वका अवसरमा प्रर्दशन गरिएका प्रहशनहरु समेत धारावाहिक रुपमा अपलोड गर्न थालेपछि [...]