तातोखबर, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने जनाएका छन्। बुधबार मुस्लिम आयोगको पाचौँ वार्षिकोत्सवलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट [...]