थानकोट-चित्लाङ सडक असार २० गतेसम्म बन्द हुने
तातो खबर
२०८१ जेष्ठ २४
काठमाडौं / गणेशमान मार्ग नामले चिनिने थानकोट-चित्लाङ सडकखण्ड आज बिहीबारदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान [...]